इलर्निङ- सेवाहरू फिर्ता गर्ने

माग अनुसार हुने यस प्रशिक्षण पाठ्यक्रमले निजीकरणबाट फिर्ता आउने प्रक्रियाको रणनीति र अभियानहरू निर्माण गर्न ट्रेड युनियनहरूका कामलाई समर्थन गर्न चाहन्छ ।

सेवाहरू फिर्ता लिने सम्बन्धी इलर्निङमा स्वागत छ

माग अनुसार हुने यस प्रशिक्षण पाठ्यक्रमले निजीकरणबाट फिर्ता आउने प्रक्रियाको रणनीति र अभियानहरू निर्माण गर्न ट्रेड युनियनहरूका कामलाई समर्थन गर्न चाहन्छ ।

यस पाठ्यक्रममा सम्बोधन गरिएका विषयवस्तुहरू

1. हामी सार्वजनिक सेवाहरूलाई फिर्ता बोलाउन किन आह्वान गर्छौं?

2. विरोधलाई कसरी जित्ने?

3. कानुनी खतरालाई कसरी जित्ने

4. सेवाहरू फर्काएर ल्याउनका लागि ट्रेड युनियन भिजन निर्माण

5. निजीकरणबाट फिर्ता आउने अभियान कसरी निर्माण गर्ने

पाठ्यक्रमको संरचना

प्रत्येक विषयवस्तुहरूलाई तीन वा सिकाइ स्तरहरूमा व्यवस्थित गरिएको छ:

तह 1: 5 मिनेटमा जवाफ
हाम्रो संक्षिप्त व्याख्यात्मक भिडियोहरू हेर्नुहोस् ।

तह 2: पाठ्यक्रम विवरण
यस विषयवस्तुमा चित्रित उदाहरणहरू सम्बन्धी हाम्रो इन्फोग्राफिक र पहुँच सामग्रीहरू डाउनलोड गर्नुहोस् ।

 तह 3: अझै भित्र जानुहोस्
निजीकरणबाट फिर्ता आउने सम्बन्धी थुप्रै सामग्रीको मार्फत तपाईंको बाटो पत्ता लगाउन हाम्रो 'खोज्नुहोस्' प्रयोग गर्नुहोस् ।

आफ्ना प्रश्नहरूको जवाफ दिन सबैभन्दा सान्दर्भिक कागजातहरू फेला पार्नुहोस् ।

पाठ्यक्रमको परिचय

सार्वजनिक सेवा वितरणमा निजी क्षेत्रको असफलताका उदाहरणहरू

संक्रमणकालमा रहेका कामदारहरूको सुरक्षा गर्ने सामाजिक संवाद रणनीति र कानुनका उदाहरणहरू

सञ्चार रणनीतिहरूका उदाहरणहरू