इलर्निङ- सेवाहरू फिर्ता गर्ने

माग अनुसार हुने यस प्रशिक्षण पाठ्यक्रमले निजीकरणबाट फिर्ता आउने प्रक्रियाको रणनीति र अभियानहरू निर्माण गर्न ट्रेड युनियनहरूका कामलाई समर्थन गर्न चाहन्छ ।

4 सेवाहरू फर्काएर ल्याउनका लागि ट्रेड युनियन भिजन निर्माण

 तह 1: 5 मिनेटमा जवाफ

हाम्रो संक्षिप्त व्याख्यात्मक भिडियोहरू हेर्नुहोस् ।

5 मिनेटमा जवाफ

संक्रमणकालमा रहेका कामदारहरूको सुरक्षा गर्ने सामाजिक संवाद रणनीति र कानुनका उदाहरणहरू

तह 2: पाठ्यक्रम विवरण

यस विषयवस्तुमा चित्रित उदाहरणहरू सम्बन्धी हाम्रो इन्फोग्राफिक र पहुँच सामग्रीहरू डाउनलोड गर्नुहोस् ।

इन्फोग्राफिक

तह 1 मा चित्रित उदाहरणहरूबारे थप जानकारी

कर्मचारीको स्थानान्तरणको मामलामा कानुनी सुरक्षा

पानीको पुन: नगरपालिकाकरण Eau de Paris

इटालीमा कर सम्बन्धी पुन: नगरपालिकाकरण

ओस्लो, नर्वेमा फोहोर सङ्कलन सेवाहरूको पुन: नगरपालिकाकरण

Case III, p. 6

Case 29 à la p.35 dans

वृद्धाश्रमको पुनः नगरपालिकाकरण, नर्वे

 तह 3: अझै भित्र जानुहोस्

पाठ्यक्रम 4 को लागि संसाधन

पुन: नगरपालिकाकरण गर्ने बढ्दो प्रवृत्तिको दस्तावेजीकरण गर्ने स्रोतहरू विशाल मात्रामा छन् । यस पाठ्यक्रमसँग सम्बन्धित संक्षिप्त नोटहरू, भिडियोहरू, मामला अध्ययनहरू तल भेट्न सकिन्छ । तपाईंले तलको सर्च बारमा स्रोतहरू फिल्टर गर्न सक्नुहुन्छ ।

Loading...